मिडिया
-
१२ वर्षदेखि व्हीलचेयरमै बसेर पनि पत्रकारितामा निरन्तर छु
धेरैलाई विश्वास नलाग्न सक्छ, म विगत २५ वर्षदेखि पूर्ण व्यावासायिक पत्रकारितामै संलग्न छु ।
पुरा पढ्नुहोस् -
पत्रिका पसलअगाडि उभिएर पत्रिका पढ्ने केटी सायद म मात्रै थिएँ
अहिले पनि केटीहरुले पत्रिका पसल अगाडी उभिएर पत्रिका पढेको देख्दिन ।
पुरा पढ्नुहोस् -
पत्रकार नभएको भए खाडी मुलुकमा श्रम गरिरहेको हुन्थें होला
पत्रकारितामा लागेर मैले केही गुमाएको छु जस्तो लाग्दैन । किनभने मसित गुमाउनलाई केही पनि थिएन ।
पुरा पढ्नुहोस् -
वाइलाइन झलक गैरे, अहा ! त्यो सुखानुभूति !
राजधानीमा बसेर पत्रकारिता गरिरहेकाहरु जिल्लातिरको अस्तित्व सहजै स्वीकार गर्दैनन् । त्यो भनेको केन्द्रीयताको दम्भमात्रै हो ।
पुरा पढ्नुहोस् -
पत्रकार नभएको भए सम्भवतः भागवत प्रवचन गर्दै हिड्ने थिएँ
पुराण प्रवचन मेरो पैतृक धरोहर हो ।
पुरा पढ्नुहोस् -
मिडियामा पार्टीका ‘भातृ संगठन’हरुलाई बन्द गराउनुपर्छ
पत्रकारितामा लागेर देश र दुनियाँलाई राम्ररी बुझ्ने मौका पाएँ ।
पुरा पढ्नुहोस् -
माडीको अयोध्यापुरीमा मिडिया तालिम शुरु
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले अघिल्लो बर्ष पनि यस्ता तीन वटा तालिम सञ्चालन गरेको थियो ।
पुरा पढ्नुहोस् -
धेरैलाई सोध्ने प्रश्नको उत्तर आफैले लेख्न पाइयो
पत्रकारितामा नभएको भए सायद बेलकोटको एउटा सफल किसान हुन्थेँ कि ?
पुरा पढ्नुहोस् -
‘छुनुमुनु साथी’को इन्द्र लोहनी स्मृति
एक दिन इन्द्र लोहनीले भन्नु भयो, 'सरलालाई साथी भनम सानी छ, सानी भनम कुरा ठुला ठुला छ्न्, आजदेखि छुनुमुनु साथी…
पुरा पढ्नुहोस् -
कृपया ! पत्रकारितालाई बदनाम गर्न-गराउन नआउनु होला
पाठकपत्र लेखेर शुरु गरेको पत्रकारिता क्षेत्रमा म ०६१ देखि व्यवसायीकरुपमा लागेको हुँ ।
पुरा पढ्नुहोस्









