मिडिया
-
भनौं न, भान्छे भइएको छ
चिनजानका मानिसहरु भकाभक मरिरहनु भएको छ । हट्टाकट्टा संचारकर्मीहरु नै पनि बितेको देख्दा मनमा भित्र कतै डर भने छ ।
पुरा पढ्नुहोस् -
लेखकहरुका लागि लकडाउन एउटा सुन्दर मौका रहेछ
मूलतः कोरोनाले संकटमा पनि बाँच्न सिकाएको छ । मानिसले जस्तोसुकै कठिन परिस्थितिमा पनि संकटको सामना गर्न सक्छ भन्ने लागेको छ…
पुरा पढ्नुहोस् -
‘प्रतिष्ठान प्रदेश अन्तर्गत ९१ पत्रकार संक्रमित’
स्वास्थ्य संकटको यो समयमा दिन समाचार कक्षका प्रमुख र व्यवस्थापन पक्षले कार्यसम्पादनलाई सम्भव भएसम्मको सहजिकरण गरिदिन पनि अनुरोध छ ।
पुरा पढ्नुहोस् -
… त्यसरी त्यो ७ बर्षे केटो अल इन्डिया रेडियो पुग्यो
घरमा एउटा रेडियो थियो । ब्याट्रीसित जोरेर त्यसको एउटा टाँकसरहको उपकरणलाई घुमाउँदा त्यसबाट कहिले गीत त कहिले समाचार आउने गर्दथ्यो…
पुरा पढ्नुहोस् -
-
‘म मर्दा कुनै पार्टीको झण्डा ओडाउनु पर्दैन, पत्रकार महासंघको झण्डा ओडाए पुग्छ’
चन्द्र भण्डारीः व्यक्ति एक, परिचय अनेक ।
पुरा पढ्नुहोस् -
भोलिपल्ट आठ पेजको गोरखापत्र
अलिकति हल्लिने बित्तिकै कडैसँग अत्याउँछ अहिले पनि । एकाधपटक औषधी नै सेवन गर्नुपरेको छ मलाई ।
पुरा पढ्नुहोस् -
‘धौलागिरिको पत्रकारिता’ सार्वजनिक
'हस्तलिखितदेखि डिजिटल पत्रकारितासम्म र बागलुङदेखि मुस्ताङ, म्याग्दी र पर्वतसम्मको महासङ्घको इतिहास सबै समेटिएको छ', शिरिषले भने ।
पुरा पढ्नुहोस् -
पत्रकार महासङ्घ निर्वाचन सम्पन्न
महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल नदोहोरिएको बताइन्छ ।
पुरा पढ्नुहोस् -
नेपाली माटोको आवाज
पहिलो पटक नेपाली भाषामा समाचार सम्पादन तथा वाचन गरे तारिणीप्रसाद कोइरालाले र मधुसूदन देवकोटाले पढे अङ्ग्रेजी बुलेटिन ।
पुरा पढ्नुहोस्









