ग्लोवल
-
समुन्द्रको छालले हुत्याउँदा ताली बजाउने माधव गुरु
पशुपतिनाथ, मुक्तिनाथ र विश्वनाथपछि मेरो नियमित प्रस्तुति ब्राम्हणपुत्रको लकडाउन डायरीमार्फत् ‘नेपालनाम्चा’का पाठकलाई जगन्नाथतिर लैजाँदैछु ।
पुरा पढ्नुहोस् -
नेपालमा आमा, चीनमा मामा
चीनमा बस्दा विश्वविद्यालयको फूलबारीमा घुम्न आउने साना बालबालिकाले मामा, मामा भनेर बोलाएका सुन्दा आमा र मामा एउटै रहेछन् भन्ने लाग्थ्यो…
पुरा पढ्नुहोस् -
लकडाउन डायरीः मोदीदेखि ममतासम्म, मोदनाथदेखि मदनकृष्णसम्म
घरभित्र बस्नुस्, दुरी कायम गर्नुस्, मास्क लगाउनुस्, बेलाबेलामा हात धुने काम गर्नुस् ।
पुरा पढ्नुहोस् -
लकडाउन डायरीः उता बिल गेट्सको पारपाचुके, यता ७१ बर्षे बाउको बिहे
मेरा एकजना छिमेकका मित्रको पिताले ७१ बर्षको उमेरमा विवाह गर्ने भनेर केटी खोज्दै हिँडेका छन् ।
पुरा पढ्नुहोस् -
अमेरिकामा छु तर अन्तिम सास नेपालमा लिन पाउँ
मेरो शेषपछि मलाई खोज्नेले बाग्मतीमा पाउन् । शिव एक व्यक्ति र भगवानको रुपमा मेरो जीवन आदर्श हुन् ।
पुरा पढ्नुहोस् -
देशको माया अष्ट्रेलिया आएपछि झन् लाग्यो
अझ पनि सपना नेपालकै देख्छु । अझ पनि सपनामा नेपाली नै बोलेको हुन्छ ।
पुरा पढ्नुहोस् -
‘कंगारूको देश’बाट ह्याप्पी न्यू इयर वि. सं. २०७८ !
जसले जहाँबाट जसरी नववर्षलाई स्वागत गरे पनि सप्पैलाई शुभकामना ।
पुरा पढ्नुहोस् -
पुरस्कार प्राथमिकतामा चाकडी, चाप्लुसी र ‘हो मा हो’वालाहरू
कहिलेकाहीँ कोटा पु-याउन महिला, पीडित, दलित जनजाति आदिमा सूचिकृतहरूलाई पनि पुरस्कार पाउनेहरूको लिष्टमा घुसाउने चलन छ ।
पुरा पढ्नुहोस् -
आखिर नाममा के छ यार?
विकसित तथा समतामूलक समाज र संस्कृतिमा पद ठूलो मानिँदैन, त्यो पदको जिम्मेवारी ठूलो रहन्छ ।
पुरा पढ्नुहोस् -
दागेस्तान: काटिकुटी नेपाल
दागेस्तानको शाब्दिक अर्थ नै पहाडै पहाडको मुलुक भन्ने हुन्छ ।
पुरा पढ्नुहोस्









