मिडिया
-
‘सोचे झैं जिन्दगी रै’नछ’ भने झैं पत्रकारिता पनि त्यस्तै रहेछ
पत्रकारिता पढ्ने र पत्रकारिता गर्ने कुरा फरक रहेछ ।
पुरा पढ्नुहोस् -
पत्रकार समाजको पहिलो विद्यार्थी र पहिलो गुरु पनि हो
शब्दलाई हाम्रो पूर्वीय सभ्यतामा गुरु मानिन्छ । यसलाई ब्रह्म पनि भन्छन् । हरेक शब्दको अर्थ महत्व र तौल हुन्छ ।
पुरा पढ्नुहोस् -
पत्रकारितामा लाग्नुपर्छ भन्ने प्यासन थियो
पत्रकारिताको मिठो कमाई, स्वाद भनेको चर्चा र नाम हो । यहि लोभले पनि मानिसलाई अन्यत्र पेशामा जान त्यत्ति इच्छुक बनाउँदैन…
पुरा पढ्नुहोस् -
पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान
एक-एक लाख रुपिंया राशीको इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड र इञ्जा कम्युनिटी जर्नालिज्म अवार्डका लागि नेपाली पत्रकारहरुवाट निवेदन आह्वान ।
पुरा पढ्नुहोस् -
‘कलम’ स्मृतिः श्रद्धाले शिर झुकाएको छु जनार्दन दाइ !
जनार्दन आचार्य समसामयिक राजनीतिका दशा र दिशा, गति र दुर्गति, नायक र खलनायक सबैका बारेमा सटीक जानकारी र वस्तुपरक दृष्टिकोण…
पुरा पढ्नुहोस् -
पत्रकारितामा लागेर मैले स्वतन्त्रता पाएको छु
पत्रकारितामा आउनुभन्दा अगाडि म इलामको एउटा स्कुलमा म्याथ र साइन्स पढाउँथे ।
पुरा पढ्नुहोस् -
७२ प्वाइन्टको समाचारले पत्रकारितातिर आकर्षित भएँ
दुर्घटनामा परेर खुट्टा भाँचिदा पनि अप्रेशन गरेर स्टील हालेको खुट्टा बेडमा राखिएको फलाममा झुुन्ड्याएर समाचार बनाउनु परेको थियो ।
पुरा पढ्नुहोस् -
नयाँ पुस्ता: पत्रकारिता मेरो भविष्य अनि कलाकारिता रहर
पत्रकारिता देशको चौथो अङ्ग र कलाकारिता देशको गहना
पुरा पढ्नुहोस् -
‘फेरि पनि मेरो केही गुनासो छैन’
काठमाडौंमा सामान्य परिवारमा जन्मेको म । खेती किसानीको अवसर पनि थिएन ।
पुरा पढ्नुहोस् -
‘सरकार प्रधानमन्त्रीले होइन, पत्रकारहरूले नै चलाइरहेका छन्’
सहिद परिवारलाई अविर लगाउँदा मलाई पनि अविर लगाईयो तर मेरो परिवारमा न त कोही माओवादी थियो न सहिद नै ।
पुरा पढ्नुहोस्









