कोपिला
-
बिन्ती छ भगवान ! फेरि गौतम बुद्धको जन्म होस्
अब अरु निर्मलाले मर्न नपरोस् ! बाबा आमाको काख अब खाली नबनोस् !
पुरा पढ्नुहोस् -
बुद्ध बोल्छन् ‘आर्ट एन्ड पोइट्री’मा
मौका फेरि फेरि नमिल्न सक्छ, सत्यको मार्गबाट भाग्दा पर ।
पुरा पढ्नुहोस् -
जीवनको किताबमा आफ्नै चित्र कोर
विश्वलाई सुनाउनु छ तिम्रो सुन्दर स्वर !ताज लाउन बाँकी नै छ लगाउ अझै जोर !
पुरा पढ्नुहोस् -
नउठाए देश रुन्छ, उठाउनै पर्छ, होइन भने नेताले त अझै के के गर्छ !
जे जे गरे भाषणमा लोभ्याउने कुरा, भएकै छैनन् अहिलेसम्म तिनी कुनै पूरा ।
पुरा पढ्नुहोस् -
आमाको माया र बाबाको त्याग
सयौँ पीडा लुकाएर हाँस्नेलाई आमा भनिन्छ कयौँ दुख सहेर बाँच्नेलाई बाबा भनिन्छ ।
पुरा पढ्नुहोस् -
रचनाको रचनाः कोरोनामुक्त विश्व बनाउने अभियानमा लागौँ
अदृश्य यो कस्तो शक्ति, सकिन्न खै देख्न ! शक्तिशाली ती देशहरू पनि, थाले घुँडा टेक्न ! देश चलाउने भन्नेहरू, कुर्सी…
पुरा पढ्नुहोस् -
तिम्रो तिरस्कार गर्ने सधैं हुन्छ असफल
आमा भन्ने शब्द नै छ महान् परिवारमा निकै उच्च छ तिम्रो स्थान ।
पुरा पढ्नुहोस् -
प्रतिभाः मण्डलाकी म र आमा
'निकै आकर्षक हुन्छन् उनका चित्र', शिक्षक हरिप्रसाद गौतमले भने, 'रूची चित्रमा बढी, नृत्य पनि उस्तै, पढाइ पनि राम्रो ।'
पुरा पढ्नुहोस् -
रश्मि चित्रकारिता
नेपालनाम्चा अंकल बगैंचा हो भने तिमीहरु फूल । आफ्ना रचना नेपालनाम्चा अंकललाई पठाऊ है ।
पुरा पढ्नुहोस् -
सम्बृद्धि सिर्जना
नेपालनाम्चा अंकल बगैंचा हो भने तिमीहरु फूल । आफ्ना रचना नेपालनाम्चा अंकललाई पठाऊ है ।
पुरा पढ्नुहोस्









