ध्रुव लम्साललाई ‘रुपचन्द्र पत्रकारिता पुरस्कार’

तु खबर डटकमको ५ औँ वार्षिक उत्सवको अवसरमा पाका पत्रकार ध्रुव लम्साल पुरस्कृत भएका छन् । सम्पादक लम्साललाई १२ हजार १ रुपैयाँ राशीको ‘रुपचन्द्र विष्ट स्मृति पत्रकारिता पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको हो ।

स्टेट भिजन प्रा.लिको आयोजनामा शनिवार हेटौंडामा सम्पन्न समारोहमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नगद र प्रमाणपत्रसहित उनलाई पुरस्कृत गरेका हुन् । कार्यक्रम सम्पादक गिरिजा अधिकारीको अध्यक्षतामा भएको थियो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button