लकडाउन वार्ताः मेरो कन्फिडेन्स पटक्कै डाउन भा’छैन

जुन देशमा सरकारले अस्पतालका लागि अक्सिजनको कोटा तोक्छ, त्यस्ता देशका नागरिकले सकेसम्म एक्लै हाँस्न सिक्नु पर्छ, राम्रा रमाइला कुरा सम्झेर ।