सौराहाः बुढीलाई सदस्य बनाए ऋण खान पाइने रहेछ (भिडियो)

बछौली नारी चेतनामा उनको सदस्यता नम्बर ४ सय ४१ हो, जहाँ १३ सयभन्दा बढी सदस्य छन् । सोममाया तामाङ हाल संचालक समिती सदस्य र ऋण संयोजक पनि हुन् । साधारण सदस्यबाट यहाँसम्म आइपुग्दाको उनको बहुआयमिक अनुभव, वचत संस्कृति र महिला सवलीकरण आदिबारे उनीसँगको कुराकानी तलको भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button