
सौराहाः बबिता चौधरी कसरी बनिन् रोलमोडल उद्यमी ? (भिडियो)
नेपालनाम्चा नेपाल यात्रामा छ । र, यात्रामा भेटिइन् बबिता चौधरी, जो सौराहस्थित चितवन पार्क कटेजकी संचालिका हुन् । त्यसअघि उनी व्युटीपार्लर संचालन गर्थिन् । समाजसेवा र राजनीतिमा पनि उत्तिकै सकृय र सफल उनी स्कूले जीवनमा चाहिँ नर्स बन्न चाहिन्थन् । नर्स बन्ने सपनादेखि सौराहाकै रोलमोडल उद्यमी बन्दासम्मको थारु समुदायकी बबिताको जीवनकथा आम महिलामात्र होइन, पुरुषहरुका लागि पनि प्रेरणादायी छ ।
बाँकी कुरा तलको भिडियोमा हेरौं–सुनौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)