सौराहाः जसले सराप्थे पहिले, नमस्ते गर्छन् अहिले

भागिरथी कुमारी घिमिरे बछौली नारी चेतना वचत तथा ऋण सहकारी संस्था लि. की उपाध्यक्ष हुन् । स्वयमसेवीको रुपमा संस्थामा प्रवेश गरेर उपाध्यक्ष बनेकी उनी संस्थालाई संस्थामात्र मान्दिनन्, चेतनाको मन्दिर नै मान्छिन् । त्यही चेतनाको मन्दिरमा भेटिएकी उनले परिवर्तनको लोभलाग्दो सामाजिक कहानी जसरी भनिन्, त्यसले हिजोको बछौली र आजको बछौलीको सजीव चित्र पनि प्रस्तुत गर्दछ ।

बाँकी भिडियोमा हेरौं–सुनौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button