सुर्यास्त र साँझ पर्दै गरेको शहर

(नेपालनाम्चाको नयाँ स्तम्भ हो 'मेरो माटो', जहाँ तपाई आफ्ना गाउँसँग जोडिएका आफ्ना स्मृति लेख्न सक्नु हुनेछ । त्यहाँका विकास निर्माण र घटनाहरुबारे लेख्न सक्नु हुनेछ । अझ यसो भनौं, आफ्नो गाउँठाउँबारे मन लागेको लेख्नसक्नु हुनेछ । र, फोटोहरु पनि पठाउनसक्नु हुनेछ, nepalnamcha@gmail.com मा । सं)

काठमाडौंको गोंगबुबाट देखिएको सुनौलो सुर्यास्त आहा ! खिचिन् फोटो भटाभट स्थानीय परी प्रधानले, मोबाइल क्यामराबाट । र, पठाइहालिन् ती फोटाहरु नेपालनाम्चामा । पेशाले नर्स हुन् तर बेलाबेला फोटो खिच्नु उनको सोख हो, खासगरी सुर्यास्तका । ‘मलाई सुर्यास्त औधी मन पर्छ । यसले क्रियट गर्ने रंगले मलाई विशेष अनुभुति हुन्छ’, परीले भनिन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button