दुई कम्पनीको दोस्रो बजार कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्जले विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो बजार कारोबार रोक्का गरेको छ । प्रत्येक आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र नेप्सेमा पेश गर्नुपर्नेमा त्यसो नगरेको पाइएपछि ती दुई कम्पनीको शेयर कारोबार रोक्का गरिएको हो । (रासस)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button