बेल्कोटगढीमा पाहुना स्वागत, सत्कार, विदाई तालिम सुरु

बाघखोर, बेल्कोटगढी, नुवाकोट । वैदेशिक रोजगार बोर्डको सचिवालयको साझेदारी तथा बेल्कोटगढी नगरपालिका रोजगार सेवा केन्द्र बाघखोर नुवाकोटको आयोजनामा बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन एकीकरण कार्यक्रम अन्तर्गत होमस्टे संचालन सम्बन्धि सीप विकास तालिम कार्यक्रम सुरु भएको छ ।

स्वदेशमै पर्यटन सीप विकास गरी आय आजर्न गर्न कार्यक्रम संचालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक हरिप्रसाद गजुरेलले बताए भयो । तालिम कार्यक्रममा अतिथि सत्कार, पाहुनाको स्वागत, विदाई, हाइकिङ तथा कुकिङ सीप बारेमा भुमराज तिवारीले प्रशिक्षण दिनेछन् । तालिम कार्यक्रममा १० प्रशिक्षार्थी सहभागी छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button