
पूँजीबजार फोरमले पूर्णता पायो, पहिलो बैठक सम्पन्न
नेपाल उद्योग वाणिज्य महासँघद्वारा गठित पूँजीबजार फोरमले पूर्णता पाएको छ । फोरमको आज सम्पन्न पहिलो बैठकले फोरमलाई पुर्णता दिएको हो । दुई सल्लाहकार, दुई आमन्त्रित सदस्य, सात सदस्य, एक उपसभापति र एक सभापितसहित फोरममा तेह्र जना रहेका छन् । फोरमको पहिलो बैठकले पुँजीबजारबारे दशवटा महत्वपूर्ण निर्णय गरेको सभापति अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।
फोरमको कार्यसमितीको नामावली र निर्णयहरु तस्विरमा हेर्नुहोस् ।





