
आईतकुमार बने व्यवसायिक बाख्रापालक किसान महासंघका धादिङ अध्यक्ष
नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघ धादिङको तेस्रो जिल्ला अधिवेशनबाट थाक्रेका आईतकुमार तामाङ बनेका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा बेनिघाट रोराङकी सुन्तलिमाया तामाङ, सचिवमा नीलकण्ठका प्रेम गुरुङ, सहसचिवमा नीलकण्ठबाटै मुना थापा र कोषाध्यक्षमा बेनिघाट रोराङबाट वेदहादुर गुरुङ सर्वसम्मत चयन भउका छन् । १७ सदस्यीय कार्यसमितिमा १४ जना सर्वसम्मत चुनिए भने ३ सदस्यमा रुविभ्याली गाउँपालिका, गल्छी गाउँपालिका र धुनीबेँशी नगरपालिकाबाट १–१ जना प्रतिनिधि सदस्य मनोनित हुनेछन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)