
साउदी अरबमा गाडी चलाएर जे पाएनन्, स्वदेशमा गाई पालेर पाए
साउदी अरबमा ५, ७ बर्ष बसे । जीवन सोचेजस्तो भएन । फर्के । चोभारमा ६ वटा गाई पाल्न थाले । खुशी छन् अहिले । पारिवारिक हिसाबले पनि । आर्थिक हिसाबले पनि ।
विदेश गएर जे पाएनन्, स्वेदश फर्केर गाईबाट पाए । कीर्तिपुरको नगाउँस्थित सार्थक भेट फर्मामा भेटिएका दोलखाका सुन्दरप्रसाद उप्रेतीले सुन्दर, सार्थक र सदपयोगी कुरा गरे । सुनौं-हेरौं तलको छोटो भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)