बिहान छिटो उठ्नुपर्छ, बेलुका ढिलोसम्म बस्नुपर्छ, हातमा नगद परिरहन्छ

काठमाडौं वडा नं १६ स्थित म्हैपी जनमार्गमा भगवती स्टोरको नाममा दर्ता भएको किराना पसलका संचालक हुन् शिव नेपाल र भगवती उप्रेती । यो दम्पतिले २०७४ सालदेखि पसल संचालन गर्दै आएका हुन् । उनीहरुका दुई छोरा छन् । दुवै निजी विद्यालयमा अध्ययनरत छन् । ४ जनाको यो परिवारको आर्थिक जीवनयापन यही पसलबाट हुन्छ । पसलअघि शिव जागिर गर्थे । ‘जागिरभन्दा आफ्नै व्यवसाय राम्रो’, शिवले भने । भगवतीले सही थापिन् । किराना पसल चलाउँदाका शिव भगवती अनेक अनुभवका लागि तलको भिडियो क्लिक गर्नुस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button