मोडलिङ वा मुभीमा जानुपर्ने शम्भु !

नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ मोडलवाचमा शम्भु पौडेल । उनी पशु स्वास्थ्यकर्मी तथा व्यवसायी हुन् । किर्तीपुरमा उनको सार्थक भेट फर्मा छ । पछिल्लो समय टिकटकमा पनि उत्तिकै देखापरेका छन् । र, उनका पोस्टहरुलाई निकै मन पराइएको छ ।

घुम्न र नाच्न भनेपछि हुरुक्कै हुने उनी सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । खासगरी भुस्याहा कुकुर र सडक जनावरको उद्धार र उपकारमा उनको योगदान रहेको छ । ‘मोडलिङ वा मुभीमा जानुपर्ने शम्भु !’, बेलाबेला उनका साथीहरु भन्ने गर्छन् ।

तपाईं पनि मोडलवाचमा समेटिन चाहनुहुन्छ भने तस्विरहरुसहित छोटकरीमा आफ्नो परिचय र सम्पर्क ठेगाना नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउन सक्नु हुन्छ ।

हाम्रा लागि तपाईं प्रत्येक मानिस मोडल हो । सम्पादक ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button