पूर्व साँसद देवशंकरलाई मनपर्ने खाना दूधभात र मनपरेको ठाउँ पाेकली झरना
आम मानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको स्तम्भ ‘मनपरेको १०’मा पूर्व साँसद देवशंकर पौडेल ।
१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ?
दूध भात ।
२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ?
पाेकली झरना ।
३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ?
मुनामदन ।
४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ?
आमा काैशल्यादेवी पाैडेल ।
५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ?
गाह्राे प्रश्न ।
६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ?
भीमबहादुर तामाङ ।
७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ?
श्री पञ्चमी ।
८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ?
शिक्षण ।
९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ?
पहेलाे ।
१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ?
नेपाली हामी रहन्छाैं कहाँ नेपालै नरहे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)