‘केपीमात्र होइन, लामिछाने साईंलाले भन्ने पनि त्यही हो’

शिव लामिछाने

एउटा देशको प्रधानमन्त्रीले ‘मेरो देश सार्वभौम सम्पन्न छ, देश जनसंँख्या र भुगोलको आधारमा ठुलो सानो होला तर हैसियत समान हुन्छ’ भन्नु, भारतिय उपद्धिपमा भएका राज्य रजौटा र उनीहरुको जातिय पहिचान सवविदितै भएको कुरालाई ब्यक्त गर्नु, ‘छिमेकीहरुसँग समान हैसियतले पारस्परिक सम्बन्ध राख्छौं’ भन्नुलाई महानवाणी भन्दै ‘हनुमान’हरु चलिसा गाउँदैछन् ।

केपी ओलीभन्दा अगाडिका सबै पिएमहरुले दिएका अन्तर्वार्ता पढेन छन् कि क्या हो ? उनीमात्र होइन, हाम्रो गाउँघरका ढकाल रामे, घिमिरे जेठा, नेवार कान्छा वा लामिछाने साईंला जो भए पनि त्यो पदमा बसेपछि भन्नै पर्ने कुरा हो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button