पशुपतिनाथ पश्चिम ढोकाआडैमा स्तनपानकक्ष, दुधेबाबुनानीका आमाहरु खुशी

पशुपतिनाथ मन्दिर परिसरमा इतिहासमै पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ । मन्दिरको मूलद्वारसँगै स्तनपान कक्ष बनाइएको छ । लामो समयदेखि बन्द रहेको सत्तललाई रंगरोगन गरी कार्यालयमा नै भएका फर्निचरहरू व्यवस्थापन गरी स्तनपान कक्ष बनाइएको जानकारी दिइन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button