चर्चित स्वरकर्मीको मौन अवधि, त्यसमाथि स्वरनलीमा मासु पलायो

चुनावी मौन अवधि शुरु हुनुअघि नै कवि तथा चर्चित रेडियो प्रस्तोता नवराज लम्सालको स्वर नलीमा मासु पलाएका कारण डाक्टरको सल्लाहमा उनको निजी मौन अवधि शुरु भएको धेरै दिन भइसकको लम्सालले बताए । ‘यो मौनताको सिलसिला अझै धेरै दिनसम्म जारी रहनेजस्तो छ’, उनले भने ।

मुख मौन रहे पनि हात मौन रहन मान्दोरहेनछ उनको । भन्दै थिए, ‘प्रिय संगीता (श्रीमती) को अथक सहयोगमा पुस्तकालयको स्याहारसुसार जारी छ । यस बीचमा मोवाइल अफ छ । साथीहरूसँग सम्पर्कमा आउन नसकेकोमा दुःखी छु ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button