मलाई पासाङ बन्ने मन छ

मुक्तक

घिसिङ सुमन

मलाई काँडा र पुष्पबिचको पासाङ बन्नुछ
ज्ञानी र अज्ञानीबिचको पासाङ बन्नुछ
जसरी तिमी वजन र मूल्य मिलाउँछौ
त्यस्तै असमानताको खाडलमा पासाङ बन्नुछ !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button