सबैको प्यारो बन्ने कसम खान सकिन्न

सौर्या खनाल

नयाँ वर्षमा सबैको प्यारो बन्ने कसम खान सकिन्न । किनकी: मलाई फटाहा बोलेको, छल गरेको, चाकडी, चाप्लुसी, चेपारे, नाटक गरेको, छलेको, हेपेको, अनादर गरेको, गैरजिम्मेवार भएको, अनैतिक व्यवहार प्रदर्शन गरेको, अल्छि गरेको, कृतघ्न भएको, अलपत्र बसेको, फोहोरी भएको, भाँडभैलो मचाएको, खाएको थालमा थुकेको पटक्कै मन पर्दैन ।

यस्ता गतिविधि देखें भने सहन सक्दिन र प्रतिकार गर्छु । यदि मेरो यो स्वभावले गर्दा कसैले मलाई कडा, unapproachable वा छुच्चो ठान्नु हुन्छ भने मलाई केही गुनासो छैन । मेरो सिद्धान्तमा हिड्नु हुनेले भने मलाई बुझ्नु हुन्छ । यस्तै like minded साथीहरूको साथले ढिलै भए पनि सहि गन्तव्यमा पुग्ने कुरामा निश्चिन्त छु ।

I am a leader who practises what they preach ! I am a leader NOT an ice-cream seller. So I have accepted the fact that I can’t please everyone.


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button