प्रकृतिकी परी पोखरा पुग्दा जे देखियो …

कयौं दृश्यहरुमाथि शब्द थपे, पढ्नेलाई बोझ लाग्न सक्छ । आजको कुरा त्यही हो । त्यसैले तस्विर र तस्वीरहरुमात्र ।

प्रकृति परी पोखरामा आइपुगेको छ, नेपाल साइकल उत्सव । उत्सव टोलीको यो १३ औं रात हो । तर, दिउँसो मोहकमात्र होइन, मनमोहक दृश्यहरु लगातार । कयौं दृश्यहरुमाथि शब्द थपे, पढ्नेलाई बोझ लाग्न सक्छ । आजको कुरा त्यही हो । त्यसैले तस्विर र तस्वीरहरुमात्र ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button