आफ्नै आँगनबाट उत्तरगया दर्शनसहित दैनिकी सुरु गर्ने कृष्णप्रसादको ‘उत्तरगया’ भिडियो

नेपाल हिन्दु कर्मकान्ड संघका केन्द्रीय प्रवक्ता कृष्णप्रसाद पौडेलकोे घर नुवाकोट तथा रसुवाको संगमस्थलमा अवस्थित पवित्र तथा प्रसिद्ध उत्तरगया धामबाट ५ मिनेटको पैदल दुरीमा छ । आफ्नै आँगनबाट उत्तरगया दर्शन र त्रिनदी संगमको एकीकृत त्रिवेणी धुन श्रवणसहित उनको दैनिकी सुरु हुन्छ, हरेक दिन । उत्तरगयाको महत्व, महिमा र गरिमाबारे विदुर नगरपालिका वडा नं ७ का स्थानीय पौडेलको भिडियो व्याख्या सुनौँ हेरौं, सुरुमा पहिलो भिडियो छोटकरीमा । दोस्रो भिडियो पहिलो भिडियोको ठिक तल छ ।

भाग-१
भाग-२


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button