दाजु महेन्द्र गुरुङ र नवनिर्वाचित परिवारलाई हार्दिक बधाईसाथै शुभकामना

पश्चिम चितवनका विकासप्रेमी, अग्रज व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, जेनिथ बोर्डिङ स्कुलका अध्यक्ष, जे.एम.सी वचत तथा ऋण सहकारी संस्था चनौलीका अध्यक्ष तथा लायन्स क्लब चनौलीका सचिव आदरणीय दाजु महेन्द्र गुरुङ ज्यू गुञ्जनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौँ साधारणसभाबाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित हुनु भएकोमा तपाईंलगायत सम्पूर्ण नवनिर्वाचित परिवारमा हार्दिक हार्दिक बधाई साथै सफल कार्यकालको लागि मंगलमय शुभकामना ।

रेशम लाल दवाडी
पूर्व अध्यक्ष, लायन्स क्लव चन्द्रागिरी


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button