दृश्य दर्शनः बोसन बोल्छ

अशोक सिलवाल

टौदहबाट थोरै उक्लनुस् वा किर्तीपुरबाट मच्छेगाउँ हुँदै अगाडि बढ्नोस्, तपाई चम्पादेवीको काखमा पुग्नु हुनेछ । एउटा हरियो ठाउँ, जसले सधैं सधैं काठमाडौं हेरिरहेको छ । र, त्यही हो बोसन ।

यसअघि पनि पटकपटक पुगेको छु । यसपटकचाहिँ बोसनलगायतका क्षेत्रमा पशु प्राविधिकका रुपमा परिचित सार्थक भेट फर्मका संचालक शम्भु पौडलले आफ्नो मोटरबाइकमा मलाई यहाँ ल्याइपुर्याएका छन् । र, बाटामै भेटिएका स्थानीयहरुमध्ये एकजना त साथी पनि भइहाले, नाम रहेछ अमर लामा । अमरजी ! तपाईहरुलाई तपाईंकै गाउँबाट खिचेको तस्विरहरु पठाएको छु ।

दक्षिणकाली नगरपालिका वडा नम्बर १ मा पर्ने बोसनबाट देखिने उपत्यका र हिमाली दृश्य :

बाटैमा साथी बनेका अमर लामासहित स्थानीयसँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button