
नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग प्रमुखमा डा. आचार्य
त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग प्रमुखमा डा. महेशकुमार आचार्य नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयले रिक्त विभागीय प्रमुखमा सोही विभागमा कार्यरत रहेका डा आचार्यलाई नियुक्त गरेको हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)