डब्लुडब्लुजेमा निर्मला नेतृत्व

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को छैटौँ अधिवेशनले निर्मला आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामकला खड्का, महासचिवमा चन्दा बिष्ट, सचिवमा रमिता लामा र कोषाध्यक्षमा रुक्मिणी पोखरेल चयन भएका छन् । सदस्यहरुमा सङ्गीता लामा, अमिका राजथला, सोनी शर्मा, दीपा आले, शोभा मानन्धर, दुर्गा अधिकारी, देवी सापकोटा र सीता बिके चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button