हिरोनीले कार्यक्रम चलाइदिएपछि किन चाहियो पत्रकार !

पूनम पौडेल

पत्रकारिता पढेर अनि पत्रकारिता नै गरेर वर्षौ बिताएका र पत्रकारितालाई नै पेशा बनाउँछु भनेर लागेका महिलालाई चाँहि यो र त्यो बहानामा पेशामा टिकिखान दिइदैँन र पलायन हुन बाध्य पारिन्छ अनि अभियन्ता, राजनितिकर्मी, मोडेल, नायिका अनेक थरिका चटकेहरुलाई चाँहि टेलिभिजनमा मौकै–मौका । अन्त बेफुर्सदी भएपछि टेलिभिजनमा कार्यक्रम चलाउने अथवा टेलिभिजनमा कार्यक्रम चलाएर अन्तको दुनो सोझ्याउने कति सजिलो ।

मिडिया हाउसहरुलाई आफ्ना इनहाउस पत्रकारहरुलाई ग्रुम गरौँ, प्रोत्साहन गरौ मौका दिऊँ भन्ने कहिल्यैँ लागेन । हिरोनीले कार्यक्रम चलाइदिएपछि किन चाहियो त पत्रकार !

(पत्रकार पौडलको फेसबुकबाट)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button