आशापुरी नारी चेतना सीपमुलक सहकारीको २० औं साधारणसभा (फोटोफिचर)

काभ्रेस्थितको वनेपा नगरपालिका–१४, साँगास्थित आशापुरी नारी चेतना सीपमुलक सहकारी संस्था लिमिटेडको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

वनेपा नगरपालिकाकी उपमेयर विमला सापकोटाको प्रमुख आतिथ्यता, नारी चेतना केन्द्र नेपालकी संस्थापक अध्यक्ष प्रतिभा सुवेदीको विशिष्ट आतिथ्यता, केन्द्रकी लेखा प्रमुख अञ्जु, वनेपाकी वडा सदस्य सरिता श्रेष्ठ तथा कखरा माध्यम प्रालिका अध्यक्ष अशोक सिलवालको आतिथ्यतामा साधारणसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता विना अवालेले गरेकी थिइन् ।

यो सहकारीमा ८ सय महिला सदस्य र ३ सय बाल वचतकर्ता रहेको व्यवस्थापक गीता अधिकारी शर्माले जानकारी दिइन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button