… अनि टाइटल ‘धराने मायालु’

नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ मोडलवाचमा धरानकी रेखा लिम्बु अनि टाइटलचाहिँ धराने मायालु । लिम्बु अभिनेतृ मात्र होइनन्, मोडल पनि हुन् । समाजसेवामा उनको अझ गहिरो रुचि छ ।

यदि तपाईं पनि मोडलवाचमा समेटिन चाहनुहुन्छ भने आफ्ना तस्विरहरुसहित छोटकरीमा आफ्नो परिचय र सम्पर्क ठेगाना नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउन सक्नु हुन्छ ।

हाम्रा लागि तपाई प्रत्येक मानिस मोडल हो । सम्पादक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button