
लाङटाङः १, २, ३ भन्छु, गीत गाउनु है ? लौ लौ (भिडियो)
दम्पति (दावा र छिरिङ शेर्पा) भेटिए रिभरसाइडमा । उनीहरुले बिहे गरेको २७ बर्ष भयो । दुखसुखका अनेक कुरा भए । छिरिङ गीत गाउन खप्पिस । अन्तिममा नेपालनाम्चाले १, २, ३ भन्यो । छिरिङले गीत गाइन् । बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)