लाङटाङः लकडाउनमा कुइरे आएन, भालु आयो (भिडियो)

देशमा मात्र होइन, संसारमै प्रसिद्ध लाङटाङ यात्रामा थियो नेपालनाम्चा । र, नेपालनाम्चाले थुप्रै पात्रहरु भेट्यो बाटामा र गफियो मस्तले । रिम्छेमा भेटिएका डिन्डु तामाङ र छिरिङ डोल्गर तिनैमध्येका थिए । उनीहरुसँगको बातै रमाइलो । उनीहरुले हिमाली जीवनका कुरा सुनाए । पर्यटक नआएपछि भालुले दिएको दुख सुनाए । बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button