‘मेरो माटो’मा मैदीबाट मनास्लु

(नेपालनाम्चाको नयाँ स्तम्भ हो 'मेरो माटो', जहाँ तपाई आफ्ना गाउँसँग जोडिएका आफ्ना स्मृति लेख्न सक्नु हुनेछ । त्यहाँका विकास निर्माण र घटनाहरुबारे लेख्न सक्नु हुनेछ । अझ यसो भनौं, आफ्नो गाउँठाउँबारे मन लागेको लेख्नसक्नु हुनेछ । र, फोटोहरु पनि पठाउनसक्नु हुनेछ । nepalnamcha@gmail.com नेपालनाम्चाको इमेल । सं)

भीम सिम्खडा
मैदी, धादिङ ।

मेरो गाउँको अग्र्यानिक छ अझै ।

आमाबुवाहरु सरस्वती पूजाको दिन पूजा लगाउँछन् । बुढापाका गाउँको चोकमा जम्मा हुन्छन् र चिया पिउँछन् । गफगाफ त छँदैछ । र, देखिन्छ हाम्रो गाउँबाट उत्तरतिर मनोरम मनास्लु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button