
सौराहाः झुपडीदेखि आकाश छुने घरसम्मको उज्यालो कथा (भिडियो)
बुनई चौधरीको आकाश छुने घर पुग्दा उनले सम्झिइन् आफ्नो झुपडी र झपडीको कठोर जिन्दगी । तर, उनले आफ्नो कहालीलाग्दो जीवनबाट फेरि संघर्षको उज्यालो यात्रा सुरु गरिन् । लिप्ची (ल्याप्चे) लाएर सरकारी (सहकारी) मा खाता खोलिन् । र, वचतको लोभलाग्दो कथालाई जीवन्त बनाइन् आफ्नै जीवनमा । रोचक कुराकानी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)