असारको पन्ध्र आज दही चिउरा खाँदै रमाउँला
कविता
विष्णु पौडेल

एकहातले अनौ त अर्को हातले लौरी समाउँला
रोपाहार र हली बाऊसे सबै साथमा हिलो खेली
दुःख कष्ट सबै भुली असार पन्ध्र रम्दै मनाउँला ।