प्रेम दिवसमा जेसीआई हेटौडा लेडीको पुन्यकर्म

प्रेम दिवसमा जेसीआई हेटौडा लेडीले पुन्यको काम गरेको छ । रन्जिता बिष्टको संयोजनमा उनीहरुले स्थानीय ओम वृद्धाश्रममा यो दिवसको अवसर पारेर खाद्यान्न उपलब्ध गराए । ३४ जना वृद्धवृद्धा रहेको सो आश्रममा २० हजार रुपियाँ बराबरको खाद्यान्न उपलब्ध गराइएको जेसीआई हेटौडा लेडीकी कार्यकारणी उपाध्यक्ष दिलु घर्तीले नेपालनाम्चालाई जानकारी गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button