सात तलाउको न्वारन

विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । प्रकृति संरक्षणकर्मीका नामबाट तलाउको नामाकरण गरिएको कोष उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए ।

प्रकृति संरक्षण क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको उनले बताए । उनका अनुसार प्रकृतिविद् स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button