सायद म नेपालकै प्रथम महिला पुजारी

सहनशीला शर्मा

कुनै पनि महिलालाई पुजारी नियुक्ती गर्ने नियम गुठी संस्थानमा रहेनछ । तर, मैले उहॉहरुलाई किन हुैंदैन त भन्ने प्रश्न राख्दा महिला पुजारी हुन मिल्दैन भन्ने जवाफ पाएँ । तर पनि प्रयास गरिरहेँ । र, आज नियुक्ती पत्र पनि पाएँ। पुर्खाले गर्दै आएको पुजाआजा परम्परामा संधै छोरालाई मात्र अधिकार दिईन्थ्यो । आज मैले यो परम्परालाई जितें । मेरो पुर्खा पक्कै पनि खुशी छन् होला । सायद म नेपालकै प्रथम महिला पुजारी नियुक्ती भएको हो कि ? अरु कोही हुनुहुन्छ, थाहा भएन ।

(शर्माको फेसबुकबाट)

2 Comments

  1. You’ve made some decent points there. I checked on the internet for
    more info about the issue and found most individuals will go along with your views on this website.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button