![](/wp-content/uploads/2023/01/Screenshot_20230121-202202_Gallery-780x470.jpg)
आत्मदाह र प्रेमप्रसाद
दुर्गा कार्की
कसलाई पो रहर हुन्छ र जिउँदै जल्न
प्रियजनलाई बीचमै छोडी त्यसरी मर्न
रातदिन मनलाई जलाउनुभन्दा रोज्यौ
निमेषभरमै शरीर खरानी पार्ने सोच्यौ
न राज्यले बुझ्यो कहाली लाग्दो पीडा
स्तब्ध बनायो सारा नेपालीलाई यहाँ
झुकेको छ शिर सबैको तिम्रो मृत्युमा
मन रोयो कति यहाँ पीडा बुझ्नेहरुको
खै के मन छुन्थ्यो र राज्य चलाउनेको ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
![](/wp-content/uploads/2022/09/20220911_231643-1-1024x657.jpg)