सभापतिमा म, दल र नेताको पुच्छर समातेर पत्रकार हुँ भन्नेहरूलाई बहिस्कार गरौं

गजेन्द्र बुढाथोकी

बालुवाटार र पेरिसडाँडामा मुठ्ठी उठाएर कसम खानेहरूले गठबन्धन गरेर पत्रकार महासंघमा उठ्ने घोषणा गरेछन् । व्यावसायिक पत्रकारहरूको तर्फबाट सभापतिमा मेरो उम्मेदवारी घोषणा गर्दछु । दल र नेताको पुच्छर समातेर पत्रकार हुँ भन्नेहरूलाई बहिस्कार गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button