मोहन, जसलाई वीपी ‘वेस्ट ह्युमन’ र राजा महेन्द्र ‘वेस्ट लिडर’ लाग्छ

आममानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेको १०’ स्तम्भमा कुनै बेला पत्रकारितामा सक्रिय मोहन ढुङ्गेल

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
गुन्द्रुक र भात- स्वाद, स्वस्छता र आफ्नाेपन ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
पाेखरा- रमणीय ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
सुम्निमा- यथार्थपरक ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
४. बीपी काेइराला- इमान्दार, दुरदर्शी ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
सहयाेगी र आत्मसन्तुष्टी ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
राजा महेन्द्र- दुरद्रष्टा ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
हाेली- आत्मियता ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
पत्रकारिता- स्वतान्त्रता र जिम्मेवारीपन ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
राताे- साहसी ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
राताे र चन्द्र सूर्य जङ्गी निशान हाम्राे- वीरताभाव ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button