कविताः सृष्टिको शीर नारी

अदिती सिलवाल

यो जगतलाई
धान्ने पनि नारी
एउटा अबोध शिशुलाई
पक्का मानव
बनाउने पनि नारी
माता सरस्वती
ज्ञानकी प्रतीक पनि नारी
माता लक्ष्मी
धनकी प्रतीक पनि नारी
प्रकृति स्वयम नारी
धर्ती नारी
आमा नारी
छोरी नारी
सृष्टिको शीर नारी
निरन्तरताको स्रोत नारी

कक्षा ८
श्री बिजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button