
आखिर किन ताप्लेजुङ सुनको थालीमा भिख माग्न विवश छ ?
आखिर कसले लुटिरहेछ ताप्लेजुङलाई ?
सन्त थलङ लिम्बु
ताप्लेजुङ कालो सुन भनिएको अलैंची उत्पादनमा सबैभन्दा अगाडि छ । कन्चनजङ्घा हिमश्रृङ्खलाहरुको हिमाली सौन्दर्यले भरिएको छ । तमोर, मिया, मैवा, काबेलीलगायत अनेक खोलानालाले जलश्रोतको धनी छ । चिया, कफीलगायत नगदे बाली उत्पादनको प्रचुर सम्भावना छ । हिमाली भेगमा पाइने अनेक जडिबुटीहरुको खानी छ । चौंरी, याक, भेडा, बाख्रा पालनबाट प्रशस्त मासु, दूध, छुर्पीलगायत उत्पादन भैरहेकै छ । पाथिभरा, कन्चनजङ्घा, फुङ्फुङे लगायतबाट आन्तरिक र बाह्य पर्यटक भित्रिइरहेकै छ्न् । तर पनि ताप्लेजुङ पछाडि परिरहेकै छ । विकास र चेतना दुबै कोणबाट ताप्लेजुङलाई पिछडिएको जिल्लाकै रुपमा चित्रण गरिदै छ ।
आखिर किन ताप्लेजुङ सुनको थालीमा भिख माग्न विवश छ ?
राजनैतिक नेतृत्वको अकर्मण्यताले ? राज्यको गलत नीतिले ? या जनतामा भएको चेतनाको कमीले ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
