हर्क भर्सेस् बालेन (१४ भिन्नता)

विचार आ-आफ्नो

तेजन खड्का

१. बालेनको चस्मादेखि जुत्तासम्म ब्रान्डेड ।
२. हर्क २१ औं शताद्यबीको मोडलको सर्ट र पाईन्ट लाउँछ्न् ।
३. बालेन आफ्नो निजी सवारीमा हिँड्छन् ।
४. हर्क सार्वजनिक ट्याम्पुमा हिँड्छन् ।
५. बालेन र्‍यापार हुन् ।
६. हर्क किसान ।
७. बालेन भोट माग्न आफू जस्तै र्‍यापार, सुकिला मुकिलाको लावालस्कर बोकेर हिँडेका थिए ।
८. हर्क एक्लै हिँडे ।
९. बालेन पुँजीपति राजपरिवार निकट परिवारका सन्तान हुन् ।
१०. हर्क गरिब परिवारका छोरा ।
११. बालेनले काठमाडौंका जनतालाई ठुला ठुला सपना देखाएका छन् ।
१२. हर्कले धराने जनतालाई पानी, शिक्षा, स्वास्थ्य, भ्रष्टचार नियन्त्रणलगायत सासाना सपना देखाएका छन् ।
१३. बालेन ठुला ठुला स्टार होटलमा जान्छन्, खान्छन्, गफिन्छन् ।
१४. हर्क चौकका सासाना चिया पसल जान्छन्, चिया पिउँछन्, जनतासँग कुरा गर्छन् ।

त्यही भएर चुनाव चिन्ह लौरो भयो भन्दैमा बालेनलाई हर्कसँग तुलना नगरौं । हर्क मोती हुन्, बालेन फलाम । फलाममा खिया जहिले पनि लाग्न सक्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button