
एउटा लेखकको ‘मिडिया’ दुख
नवराज न्यौपाने
कागजमा छापिएर आउने प्रिन्टेड पत्रपत्रिकाहरु भन्छन्- लेखरचना छोटो मीठो खालको (४०० शब्दसम्मको) पठाउनुहोला । तर डिजिटल र अनलाइन पोर्टलहरु भन्छन्- लेखरचना लामो (७०० शब्द माथिको) पठाउनुहोला ।
कुरा स्पष्ट छ- पहिलोमा ठाउँँ बचाएर अन्य लेख र विज्ञापन राख्नुपर्ने हुन्छ । दोस्रोमा ठाउँको कुनै अभाव हुन्न, जति लामो लेखरचना पनि अटाउँछ । जति लामो लेखरचना भयो ,उति नै धेरै विज्ञापन अटाउँछन् । अचेल हार्ड कपी भन्दा सफ्ट कपी नै धेरैले पढ्न रुचाउदा रहेछन् ।
यी दुईको प्रविधिमा कति अन्तर छ हगि !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)