माया नेतृत्वमा सगरमाथा आरोही संघ

सगरमाथा आरोही संघको अध्यक्षमा माया शेर्पा निर्वाचित भएकी छिन् । प्रथम उपाध्यक्षमा दिवस पोखरेल, द्वितीय उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिवमा शिवबहादुर सापकोटा, सचिवमा मदन चुडाल, कोषाध्यक्षमा दिकी शेर्पा चुनिएका छन् भने सदस्यहरूमा सोनाम शेर्पा र मिङ्मा डेबिड शेर्पा ।

नवनिर्वाचित कार्यसमितीलाई नेपालनाम्चाको हार्दिक बधाई ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button