जलयात्रा ‘घोषणापत्र’
जलयात्रा व्यवसायीहरुको संगठन नेपाल एसोसिएसन अफ र्याफटिंग एजेन्सिज (नारा) को काठमाडौंमा भर्खरै सम्पन्न ह्वाइट वाटर कन्भेन्सनले ‘जलयात्रा’ घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा ११ बुँदा रहेका छन् । पहिलो बुँदामा आचारसंहिता निर्माण गरी त्यसलाई कार्यान्यवन गराउने उल्लेख छ भने अन्तिम बुँदामा ह्वाइट वाटर बुकमा रहेका नदीहरु खोल्न प्रयत्न गर्ने उल्लेख छ । घोषणापत्रै यहाँ राखिएको छ । पढौं ।
Present white water has written some dominated words read in jewels of the river Marshyangdi if you can.